Posts

धरान चतरा सडकमा पर्ने हात्तिसुण्डेको ल्वाजर पुलबाट यो बर्षायामबाट गाडी हिड्ने पक्का पक्कि......

आजबाट लोधर खोला र माँझीखोलाको दुबै पुलको निर्माण सुरु अब आऊने बर्षायाम बाटै गाडी चल्ने ।।।।

२०७२ बैशाख १२ गते को बिनाशकारी भुकम्पले हात्तिसुन्डेमा यस्तो अवस्था थियो ....