धरान चतरा सडकमा पर्ने हात्तिसुण्डेको ल्वाजर पुलबाट यो बर्षायामबाट गाडी हिड्ने पक्का पक्कि......

बकैया- ३ हात्तिसुण्डे

मंसिरबाट सुरु भएको ल्वाजर खोलाको पुल अबको वर्षायाममा पुलबाट नै गाडि हिड्ने लगभग पक्का देखिएको छ .... 
हेटौडा देखि लगभग ३२ कि. मि. भित्र रहेको यो पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ, अघिल्लो वर्षायाममा यो खोलाले हेटौडाबाट हात्तिसुण्डे हुदै फापरबारी आउने गाडीलाई  यो खोलाले रोक्ने गरेको थियो 


अब भने यो पुल बने पछि हेटौडा देखि फापरबारी सम्मको धरान चतरा सडकमा खोलाले रोक्ने छैन












                                              pushpa hotel : phone number: 9845715537









Comments