प्रदिप लामाको सुमो चडेर बोल गीतपछिको अर्कों नयाँ आधुनिक गीतको म्यूजिक भिडीयो

हात्तिसुण्डे हेटौडा हुदै काठमाडौँ  जाने सुमो ड्राइभर समेत रहेको प्रदिप लामाले सुमो चडेर भन्ने बोलको गीत सफल भयपछि उहाको यो दोस्रो सौगात रहेको छ, यस गीतमा बिक्रम बोम्जनको सब्द र दिपक रमन को संगीत रहेको छ,
Youtube Song Link: Open Here
                       
Timro lagi chhaina sarir, new nepali song 2076, Pradip Lama Bhulon

Comments

Post a Comment