पुर्बि मकवानपुरको बकैया-९ मा चट्याङले २ जनाको मृत्यु ...


चट्याङ सहित हिजो पानी पर्दा बकैया -९ च्याउच्याउमा २ जनाको ज्यान गएको छ, ज्यान जानेमा ५६ बषिर्या छलीमाया थिङ र १५ महिनाकोो बच्चा  देव थिङ रहेको छ, र अन्य घाइतेहरूको हेेटौंडामा उपचार भैरहेेेको जानकारी बकैया-३ को वडा अध्यक्ष दिल बहादुर बोम्जनले बताउनु भएको हो,
बकैया गाउँपालिकापालिका केही वडाहरुमा बर्सेनि चट्याङले गर्दा धेरैको ज्यान गैरहेको छ, अहिले सम्म यसलाइ रोक्ने कुनै पनि कदम चालिएको छैन।।सरोकारवाला हरुको यस्मा ध्यान जानु पर्ने एकदम आवस्यक देखिन्छ ।।



Comments