बकैया-३ मा गाडी दुर्घटना १ घाइते .....

बकैया-३ जितदमारमा शिखरपुर जाने क्रममा महिन्द्राको बा. ३ ख. ४३३१ को गाडी पल्टिएको छ भने हरि माया थिङ नाम गरेको हल्का टाउकोमा चोट लागेको छ ।।।

Comments

Post a Comment