हात्तिसुन्डेबाट ठिङ्गनको कान्तिराजपथमा जोड्ने छोटो दुरिको बाटो बन्न अब अन्तिम चरणमा....

हात्तिसुन्डेबाट सोवि, कालिदमार हुँदै कान्तिराजपथ सङै जोड्ने ठिङ्गनको यो बाटो अब चाडै बाट खुल्ने स्थानीय समाजसेवी सिवराम ढकालले बताउनु भएको छ । तत्कालबाट ठूलो गाडिहरु चल्न नसकेनि सानो गाडी चल्ने उहाले बताउनु भयो, उहाले हात्तिसुन्डे बाट १२ के.मि. को छोटो बाटो ठिङ्गनको कान्तिराजपथ सम्म काठमान्डु जाने बैकल्पिक बाटो पनि हुने बताउनु भएको छ ,





Comments