धेरै पुरानो हात्तिसुन्डेको एतिहासिक पुरानो पिपलको बोट अब रहेन .....

धरान चतरा सडकमा पर्ने पुरानो हात्तिसुन्डेको पिपलको बोट बाटो फराकिलो बनाउनु पर्ने भएकोले पिपलको बोटलाई हटाइएको छ, लामो समयदेखी पिपलको बोटले चिनिएको हात्तीसुन्डेलाई स्थानीय बासिन्दाहरु खुशी देखिएको थिएन भने बिनास संगै बिकास हुने आशामा सबै उत्प्रेरित पनि थिए ।।।।



Comments

Post a Comment